काँग्रेस बैठकको एजेण्डा : सरकारको समीक्षा र छानविन समिति गठन

काठमाडौं । काँग्रेस केन्द्रीय समिति बैठक बुधबार बस्दैछ । सानेपास्थित पार्टी कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने बैठकमा सरकारको दुई वर्षे समीक्षा र पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।बैठकमा क्रियाशील सदस्यता सम्बन्धी विधानका दफा र नियमावलीका नियम सम्बन्धमा निर्णय लिने र सात सदस्यीय क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति गठन गर्ने … Continue reading काँग्रेस बैठकको एजेण्डा : सरकारको समीक्षा र छानविन समिति गठन